संस्कृत-शब्दकोशः

शाकिन शाकुन

शाकिनी

शाकिनी (स्त्रीलिङ्ग)


निष्पत्ति− शाक - "इनिः" (५-२-११५)

अर्थ−
१. सागसब्जी लगाउने खेत,
२. किचकन्नी,
३. देवीको गणविशेष,
४, कुण्डलिनी योगअनुसार विशुद्ध चक्रमा रहेकी देवी । भनाइ छ- ‘सुधासिन्धोः शुद्धा निवसति कमले शाकिनी पीनवक्षाः’ (षट्चक्रनिरूपण) ।



Correction: