संस्कृत-शब्दकोशः

शाक्ती शाक्तीय

शाक्तीक

शाक्तीकः (पुंलिङ्ग)


अर्थ−
१. शक्तिको उपासना गर्ने पुरुष,
२. भाला वा शक्ति लिने मानिस, भाला प्रहार गर्ने मानिस । ‘शाक्तिकः शक्तिहेतिकः’ (अमरकोश) । ‘शक्तियष्ट्योरीकक्’ इति शक्तिप्रहरणमस्य इत्यर्थे ईकक् ।



Correction: