संस्कृत-शब्दकोशः

शाखाग्र शाखाचन्द्रन्याय

शाखाचङ्क्रमण

शाखाचङ्क्रमणम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− शाखायाः चङ्क्रमणम्

अर्थ−
१. एक हाँगाबाट अर्को हाँगामा चढ्नु,
२. एक विषयलाई अधुरो छोडेर अर्को विषयको उठान गर्नु,
३. कुनै विषयको पूरा अध्ययन नगरी थोरै एक र थोरै अर्को पढ्नु ।



Correction: