शाखारण्डः (पुंलिङ्ग)
अर्थ− आफ्नो धर्म वा वेदको शाखा छोडेर अर्काको शाखा वा धर्ममा लाग्ने । भनाइ छ-
“स्वशाखां यःपरित्यज्य अन्यत्र कुरुते श्रमम् ॥शाखारण्डः स विज्ञेयो वर्जयेत्तं क्रियासु च ॥”