संस्कृत-शब्दकोशः

शाण्डिल्य शातकुम्भ

शात

शातम् (नपुंसकलिङ्ग)


निष्पत्ति− शो (तनूकरणे) - "तन्" बाहु० ।
व्युत्पत्ति− श्याति दुःखम्

अर्थ−
१. धतुरोको बोट,
२. आनन्द / हर्ष ।


शात (विशेषण)


अर्थ−
१. सान लगाइएको हतियार,
२. पातलो,
३. दुब्लो,
४. कमजोर,
५. राम्रो ।



Correction: