शाण्डिल्यः (पुंलिङ्ग)
अर्थ− १. भक्तिशास्त्र बनाउने एक मुनि,२. युधिष्ठिरको सभामा बस्ने एक गोत्र प्रवर्तक ऋषि,३. शाण्डिल्य कुलमा उत्पन्न पुरुष,४. शाण्डिल्य ब्राह्मणहरूका तीन प्रधान गोत्रमध्ये एक,५. अग्नि,६. बेलको रूख ।