शात्रवम् (नपुंसकलिङ्ग)
अर्थ− १. शत्रुता,२. शत्रुको जमात ।
शात्रव (विशेषण)
अर्थ− १. शत्रुसम्बन्धी,२. विरोधी ।
शात्रवः (पुंलिङ्ग)
अर्थ− शत्रु ।