शाद्वल (विशेषण)
अर्थ−
हरियो परियो / हरियो फसल वा घाँसपातले भरिएको ।
शाद्वलः (पुंलिङ्ग)
अर्थ−
१. हरियो घाँस,
२. छोटो हरियो घाँस भएको ठाउँ,
३. मरु प्रदेश बीचको सानो हरियो घाँस भएको ठाउँ जहाँ सानोतिनो बस्ती हुन्छ,
४. गौचरन/गाईवस्तु चर्ने ठाउँ ।
शाद्वलम् (नपुंसकलिङ्ग)
अर्थ−
१. हरियो घाँस,
२. छोटो हरियो घाँस भएको ठाउँ,
३. मरु प्रदेश बीचको सानो हरियो घाँस भएको ठाउँ जहाँ सानोतिनो बस्ती हुन्छ,
४. गौचरन/गाईवस्तु चर्ने ठाउँ ।