शान्तधर्मः (पुंलिङ्ग)
अर्थ− योगशास्त्रअनुसार जुन धर्मले आफ्नो काम पूरा गरेर धर्मीसँग मिल्न जान्छ, त्यसलाई शान्त धर्म वा अतीत धर्म भनिन्छ, जस्तै -हिउँ पग्लेर फेरि पानी बन्नु, घैँटो फुटेर माटो बन्नु आदि ।