संस्कृत-शब्दकोशः

शान्तिकर्म शान्तिकल्प

शान्तिकलश

शान्तिकलशः (पुंलिङ्ग)

अर्थ−
शान्तिकर्ममा स्थापना गरिने कलश वा घडा । कलशको लक्षण शान्त्यानन्दतरङ्गिणीको सात उल्लास हेर्नु ।

शान्तिकलशम् (नपुंसकलिङ्ग)

अर्थ−
शान्तिकर्ममा स्थापना गरिने कलश वा घडा । कलशको लक्षण शान्त्यानन्दतरङ्गिणीको सात उल्लास हेर्नु ।

Correction: