शान्तिकल्पः (पुंलिङ्ग)
अर्थ− अनेक देवता, अन्तरिक्ष, अद्भुत आदि उत्पातहरू, ईति, भीति आदिको निवारण तथा शत्रु र राष्ट्रहरूद्वारा गरिएको मारण मोहन आदि प्रयोगमा शान्ति गरिने विधिको वर्णन भएको कल्प ।