शान्तिगृहम् (नपुंसकलिङ्ग)
अर्थ− १. झै-झगडा, होहल्ला आदि नभएको घर,२. यज्ञको अन्तमा पाप र अशुभ आदिको शान्तिको लागि स्नान गर्न बनाइएको घर ।