संस्कृत-शब्दकोशः

शान्तिमय शान्तिवाद

शान्तिवाचन

शान्तिवाचनम् (नपुंसकलिङ्ग)


अर्थ−
भूत, प्रेत, ग्रह आदिबाट हुने अमङ्गल हटाउन वा शुभ कर्ममा विघ्न नपरोस् भनी गरिने शान्तिसम्बन्धी पाठ ।



Correction: