शापोद्धारः (पुंलिङ्ग)
अर्थ− १. सरापको प्रभावबाट छुट्कारा,२. कुनै स्तोत्र वा मन्त्रबाट सिद्धि नहोस् भनी कुनै ऋषि आदिले दिएको सरापको छुटकाराको लागि गरिने कुनै मन्त्र जप वा स्तोत्र पाठ ।