शामित्रम् (नपुंसकलिङ्ग)
अर्थ− १. यज्ञ,२. यज्ञमा मासु पकाउन बालिएको अग्नि वा त्यस्तो अग्नि बालिने ठाउँ,३. यज्ञमा पशुबलि दिनु,४. यज्ञमा बलि दिन पशु बाँध्ने मौलो ।