शाम्भरायणीव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
नक्षत्रदेवताका रूपमा विष्णुको पूजा सात वर्षसम्म गर्ने विशेष विधान भएको एक नक्षत्रव्रत जसमा शाम्भरायणी नामकी ब्राह्मणीको चाँदीको प्रतिमा बनाएर स्थापना गरी पूजा गरिन्छ । शाम्भरायणी ती ब्राह्मणी थिइन् जसले बृहस्पतिसित इन्द्रका पूर्वजका बारेमा प्रश्न गरेकी थिइन् ।