शाम्भवः (पुंलिङ्ग)
अर्थ− १. ठुलो मौलसिरीको रूख,२. कपूर/गुग्गुले धूप,४. विषविशेष,५. शिवभक्त/ शैव,६. शिवको छोरा ।
शाम्भव (विशेषण)
अर्थ− शिवसम्बन्धी ।
शाम्भवम् (नपुंसकलिङ्ग)
अर्थ− देवार/दियार/देवदारु / सल्लो/दियालो ।