शाम्भवी
शाम्य
शाम्भवी मुद्रा
शाम्भवी मुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
दुवै आँखाको बीचमा एकनास हेरेर आत्मारामको चिन्तन गर्दा हुने योग साधनको मुद्रा । भनाइ छ-
“नेत्रान्तरं समालोक्य आत्मारामं निरीक्षयेत् ॥
सा भवेत् शाम्भवी मुद्रा सर्वतन्त्रेषु गोपिता ॥”
(मुद्राप्रकाश) ।