संस्कृत-शब्दकोशः

शारदा शारदिका

शारदिक

शारदिकः (पुंलिङ्ग)


अर्थ−
१. शरद् ऋतुमा हुने रोग,
२. शरद् ऋतुको घाम,
३. मौलसिरीको रूख ।


शारदिकम् (नपुंसकलिङ्ग)


अर्थ−
शरद् ऋतुमा गरिने शारदा (महालय) श्राद्ध ।



Correction: