शारदिकः (पुंलिङ्ग)
अर्थ− १. शरद् ऋतुमा हुने रोग,२. शरद् ऋतुको घाम,३. मौलसिरीको रूख ।
शारदिकम् (नपुंसकलिङ्ग)
अर्थ− शरद् ऋतुमा गरिने शारदा (महालय) श्राद्ध ।