संस्कृत-शब्दकोशः

शारद्य शारिका

शारि

शारिः (पुंलिङ्ग)


अर्थ−
१. बुद्धिबल वा पासाको गोटी,
२. कुनै पनि खेलको गोटी,
३. भकुन्डो ।


शारिः (स्त्रीलिङ्ग)


अर्थ−
१. सारौं वा मैना चरा,
२. छलकपट,
३. अमारीको झूल,
४. गीतविशेष,
५. सारी ।



Correction: