संस्कृत-शब्दकोशः

शारि शारिकाकवच

शारिका

शारिका (स्त्रीलिङ्ग)


प्रयोग− "शारिकेव मणिपञ्जरस्थिता"
उल्लेख− याद० १७-२८

अर्थ−
१. सारौ वा मैना चरा,
२. सारङ्गी बाजा बजाउने गज,
३. बुद्धिचालको गोटी वा बुद्धिचालको खेल,
४. सारङ्गी वा वीणा आदि तार बाजा बजाउने क्रिया,
५. दुर्गाको एक नाम ।



Correction: