शार्वर (विशेषण)
अर्थ− १. रातमा गरिने वा हुने,२. उपद्रवी ।
शार्वरम् (नपुंसकलिङ्ग)
अर्थ− रातको गाढा अँध्यारो ।