संस्कृत-शब्दकोशः

शालाकी शालाक्यशास्त्र

शालाक्य

शालाक्यः (पुंलिङ्ग)


अर्थ−
१. नाक, कान, मुख, आँखा आदिरोगको ओखती गर्ने वैद्य,
२. आयुर्वेदको त्यो प्रकरण जसमा नाक, कान, मुख आँखा आदिको उपचार गर्ने कुरा छ ।



Correction: