संस्कृत-शब्दकोशः

शालातुरीय शालानी

शालातुरीयपुष्प

शालातुरीयपुष्पम् (नपुंसकलिङ्ग)


अर्थ−
लाहुरे फूल, लाहौरबाट नेपालका भूतपूर्व प्रधानमन्त्री माथवर सिंह थापाले सबैभन्दा पहिले ल्याएको फूल । यसको शकरकन्दको जस्तो गानो, पौने अङ्गुल लामो मसिनो कालो बियाँ, तीन - चार हात अग्लो बोट, डाँठमा तीन वा पाँचवटा पात रहने तीन चार अङ्गुल लामो दुई साढे दुई अङ्गुल चौडा, किनारा काटिएको पात, बास्ना नआउने, सेतो-रातो - गुलाफी - कलेजी - पहेँलो - छिरबिरे आदि विभिन्न रङ्ग तथा सानो - ठुलो - मझौला आकारको विभिन्न किसिमको वर्षादमा फुल्ने फूल हुने एक वनस्पति ।



Correction: