शालिनी (स्त्रीलिङ्ग)
अर्थ− १. घरकी मालिकनी,२. कमलको गानो,३. मेथी,४. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले एक मगण, दुई तगण र अन्तमा दुई गुरु हुन्छन् । ‘मात्तौ गौश्चेत् शालिनी वेदलोकैः ।’