संस्कृत-शब्दकोशः

शाल्विक शावक

शाव

शावः (पुंलिङ्ग)


निष्पत्ति− शव (गतौ) - "घञ्" (३-३-१९)
प्रयोग− "क्व वयं क्व परोक्षमन्मथो मृगशावैः सममेधितो जनः"
उल्लेख− May-१९५९

अर्थ−
१. बच्चा / बालक (विशेष गरी पशु वा पन्छीको बच्चा),
२. भूराजस्तो कैलो रङ,
३. मसान/श्मशान,
४. जूठो/ मृताशौच,
५. मृतक / मूर्दा ।


शाव (विशेषण)


अर्थ−
१. शवसम्बन्धी वा शवको/मृतकसम्बन्धी,
२. भूराको जस्तो रङ्ग भएको ।



Correction: