संस्कृत-शब्दकोशः

शावटिका शावरचन्दन

शावर

शावर (विशेषण)


अर्थ−
१. दुष्ट/पाजी,
२. शबरसम्बन्धी ।


शावरः (पुंलिङ्ग)


अर्थ−
१. शाबरः,
२. पाँचथरी वाममार्गमध्ये एक । नैऋत्याम्नायबाट निस्केका शावरतन्त्रका देशशावर, कालशावर, सिद्धशावर आदि अनेक भेद छन् । इन्द्रजाल वा चटकलाई चेटकशावर भनिन्छ । शावरतन्त्रबाटै बोक्सी, झाँक्री अप्सरा, यक्षिणी आदिको साधना हुन्छ । यी विद्याहरू मुक्ति मार्गको बाधक हुनाले क्षुद्रविद्यामा गनिन्छन् । भनाइ छ- ‘कनिष्ठः शावरो मार्ग इति मार्गास्तु पञ्चधा’ (पुंरश्चर्यार्णव प्रथम भाग) ।



Correction: