संस्कृत-शब्दकोशः

शासिका शासितृ

शासित

शासित (विशेषण)


निष्पत्ति− शासु (अनुशिष्टौ) - "क्तः" (३-२-१०२)

अर्थ−
१. शासन गरिएको,
२. दण्ड दिइएको ।


शासितः (पुंलिङ्ग)


अर्थ−
१. प्रजा,
२. इन्द्रिय संयम ।



Correction: