संस्कृत-शब्दकोशः

शास्त्राभिज्ञ शास्त्रिन्

शास्त्रार्थ

शास्त्रार्थः (पुंलिङ्ग)


अर्थ−
१. धर्मशास्त्रको भनाइ,
२. शास्त्रको अर्थ,
३. दुईथरी विद्वान्ले आपसमा गरिने शास्त्रसम्बन्धी छलफल, जसका तीन भेद छन् - जल्प, वाद र वितण्डा ।



Correction: