संस्कृत-शब्दकोशः

शास्त्रिन् शास्त्रीकरण

शास्त्री

शास्त्री (पुंलिङ्ग)


अर्थ−
१. शास्त्रको मर्म जान्ने पुरुष,
२. विश्वविद्यालयबाट दिइने एक उपाधि, जुन संस्कृत विश्वविद्यालयबाट मध्यमादेखि माथि, आचार्यदेखि मुनि, बीचको तहमा उत्तीर्ण हुने विद्यार्थीलाई दिइन्छ । (शास्त्रिन्) ।



Correction: