संस्कृत-शब्दकोशः

शास्त्रोक्त शि

शास्य

शास्य (विशेषण)


निष्पत्ति− शासु (अनुशिष्टौ) - "ण्यत्" (३-१-१२४)

अर्थ−
१. सजाय गर्न योग्य २. सिकाउन वा सम्झाउन योग्य,
३. शासन गर्न योग्य ।



Correction: