शिखण्डिकः (पुंलिङ्ग)
अर्थ− १. कुखुरा,२. माणिक रत्न ।
अर्थ− १. मयूरको पुच्छर,२. चराको जूरो,३. शिखा/टुप्पी,४. जुल्फी/अघिल्तिर झुप्पा पारेको कपाल ।