संस्कृत-शब्दकोशः

शिखरिन् शिखलोहित

शिखरी

शिखरी (पुंलिङ्ग)


अर्थ−
१. पहाड,
२. पहाडको किल्ला,
३. रूख,
४. अपामार्ग /अपाङ,
५. ऐझेरु /हर्चु,
६. जुनेलो,
७. लोहबान,
८. कर्कटशृङ्गी,
९. काँढेसल्लाको खोटो । (शिखरिन्) ।



Correction: