शिखिध्वजः (पुंलिङ्ग)
अर्थ− १. स्वामी कार्तिक,२. धुवाँ/धूम,३. मयूरध्वजनामको राजा,४. आगो वा मयूरको चिह्न भएको चिज,५. अपराजिता फूल ।