शिनिः (पुंलिङ्ग)
अर्थ− १. गर्ग ऋषिको एक छोरा,२. क्षत्रियको एक थर,३. सात्यकिका पिता (देवमीढ वंशका) एक यादव, जसले वसुदेवको लागि सम्पूर्ण राजालाई जितेर देवकीलाई ल्याएका थिए ।