शिबिका
शिबिरथ
शिबिर
शिबिरम् (नपुंसकलिङ्ग)
निष्पत्ति− शव (गतौ) - "किरच्" बाहु० ।
व्युत्पत्ति− शवन्त्यत्र
प्रयोग− "मौलौ पाणिं पलितधवले न्यस्य कृत्वा नृशंसं धृष्टद्युम्नः स्वशिभिरमयं याति सर्वे सहध्वम्"
उल्लेख− वेणी० ३-२०
अर्थ−
१. सेना बस्ने छाउनी,
२. कुनै विशेष काम गर्न बनाएको त्यो ठाउँ, जहाँ मानिसको जमघट हुन्छ,
३. डेरा /वास बसिने ठाउँ,
४. किल्ला/दुर्ग ।