शिरस्क (विशेषण)
अर्थ− टाउकोसम्बन्धी ।
शिरस्कम् (नपुंसकलिङ्ग)
अर्थ− १. टोपी वा फेटा,२. शिर बचाउने फलाम आदिको टोपी ।