संस्कृत-शब्दकोशः

शिरसिरुह शिरस्क

शिरस्

शिरः (नपुंसकलिङ्ग)


अर्थ−
१. टाउको,
२. टाउकोको हाड/खप्पर,
३. शिखा/ टुप्पी,
४. रूखको टुप्पो,
५. सेनाको अघिल्लो भाग,
६, पद्यको चरणको आरम्भ,
७. कुनै वस्तुको अगाडिको भाग,
८. सबैभन्दा ऊँचोठाउँ,
९. मुख्य/प्रधान ।



Correction: