शिरोव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− ज्ञानसञ्चयको प्रतीकका रूपमा शिरमा अग्निधारण/तेजधारण गरिने व्रत जसको उल्लेख मुण्डकोपनिषद् (३/२/२०) तथा विष्णुधर्मसूत्र (२६/१२) मा पाइन्छ ।