संस्कृत-शब्दकोशः

शिरोऽर्ति शिलगर्भज

शिल

शिलम् (नपुंसकलिङ्ग)

निष्पत्ति− शिल (उञ्छे) - "घञ्" (३-३-१८)

अर्थ−
अनाज काटेपछि खेतमा छुट्न गएको बाला वा अन्नका दाना बटुल्ने काम । भनाइ छ- ‘जीवेद्वापि शिलोञ्छेन’ (याज्ञवल्क्यस्मृति) । ‘शाल्यादिनिपतितपरित्यक्तबल्लरीग्रहणं शिलम्’ (मिताक्षराटीका) ।

शिलः (पुंलिङ्ग)

हेरौँ- शिल् धातु

Correction: