शिलासनम् (नपुंसकलिङ्ग)
अर्थ− १. बस्न बनाएको ढुङ्गाको आसन,२. शिलाजित,३. सिलनामको पन्यालो वस्तु वा खोटो ।