शिली (स्त्रीलिङ्ग)
अर्थ− १. सँघारे ठेलो/ ढोकाको चौकोसको तल्लो काठ,२. गँडेउला,३. भाला,४. बाण,५. भोजपत्र,६. पोथी भ्यागुतो ।