शिल्पशास्त्रम् (नपुंसकलिङ्ग)
अर्थ−
त्यस्तो शास्त्र जसमा कारिगरीसम्बन्धी अनेक विषय रहन्छ । जसमा घर आदि निर्माण, गहना, भाँडा, हतियार काठका सामान, धातुका सामान, पत्थरका सामान आदि वस्तु निर्माण आदि पर्छन् । मत्स्यपुराण र विष्णुधर्मोत्तरमा शिल्पशास्त्रको वर्णन छ ।