शिवनक्षत्रपुरुषव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− फाल्गुनशुक्लपक्षमा हस्तानक्षत्रयुक्त दिनमा उपवास बस्न असमर्थ व्यक्तिले शिवका शरीरमा हस्ता आदि सत्ताइस नक्षत्रको पूजा गर्ने एक नक्षत्रव्रत ।