संस्कृत-शब्दकोशः

शिवब्राह्मी शिवमय

शिवभक्त

शिवभक्तः (पुंलिङ्ग)


अर्थ−
१. शिवको उपासक,
२. नेपालको पशुपतिनाथको ढुकुटीको धनबाट १९८३ संवत् वैशाख १ गते (नेपालका) कमारा, कमारीको ऋण तिरेर दासत्वबाट छुटाइँदा त्यस्ता कमारा-कमारीलाई शिवभक्त भनिन्छ ।



Correction: