संस्कृत-शब्दकोशः

शिवयोषित् शिवरात्रि

शिवरथव्रत

शिवरथव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
हेमन्तऋतुमा एकभक्त विधि अनुसरण गर्दै एक रथ बनाएर सजाई त्यसमा सेता साँढे जोती त्यस रथमा चामलको पीठोबाट बनाएको शिवप्रतिमा राखेर रात्रिमा सार्वजनिक सडकमा यात्रा गराइ शिवमन्दिर पुऱ्याउने र पूजन, दीप प्रज्वलन, जागरण आदि गरेर त्यसको त्यसको भोलिपल्ट शिवभक्त, अन्धा, निर्धन आदिलाई भोजन गराउने विशेष विधान भएको एक ऋतुव्रत ।



Correction: