शिवालयः (पुंलिङ्ग)
अर्थ− १. शिव वा कुनै पनि देवताको मन्दिर,२. रातो तुलसी ।
शिवालयम् (नपुंसकलिङ्ग)
अर्थ− १. शिवको मन्दिर,२. मसान ।