संस्कृत-शब्दकोशः

शिविका शिविरथ

शिविर

शिविरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सेना बस्ने छाउनी,
२. कुनै विशेष काम गर्न बनाएको त्यो ठाउँ, जहाँ मानिसको जमघट हुन्छ,
३. डेरा /वास बसिने ठाउँ,
४. किल्ला/दुर्ग ।



Correction: