संस्कृत-शब्दकोशः

शिंशपा शिशिरकर

शिशिर

शिशिर (विशेषण)


अर्थ−
शीतल/ठण्डा ।


शिशिरः (पुंलिङ्ग)


अर्थ−
१. माघ र फाल्गुन महिना भएको ऋतु,
२. जाडोको मौसम,
३. चिसोपन,
४.हिउँ,
५. अस्त्रविशेष,
६. रक्तचन्दन ।


शिशिरः (पुंलिङ्ग)


अर्थ−
१. विष्णु,
२. सूर्य ।


शिशिरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. माघ र फाल्गुन महिना भएको ऋतु,
२. जाडोको मौसम,
३. चिसोपन,
४.हिउँ,
५. अस्त्रविशेष,
६. रक्तचन्दन ।



Correction: